Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

स्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

आर्थिक पत्र
सोमवार, कार्तिक १२ २०८१
  • रौतहट । रौतहटको गौर नगरपालिका-२ दश गाजा जाने बाटोबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत ढाक्का थाना मोतिहारी ग्राम फुलबारिया-९ पूर्वी चम्पारण बिहार बस्ने ४८ वर्षीय त्रिभुवन प्रसाद चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    अस्थायी प्रहरी पोष्ट महादेव पट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार