Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

आर्थिक पत्र
मंगलवार, कार्तिक २० २०८१
  • पोखरा । पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा ठकुरी समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार