Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण

न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण

आर्थिक पत्र
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ। विद्युत प्राधिकरणले न्युरोड क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि पोल र तारहरू हटाउन सुरू गरिएको हो । 

    images

    लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ ।

    फुटपाथ बढाइएका क्षेत्रमा विधुतका तार र केबल भूमिगत गरिएको । विद्युत र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाउन प्राधिकरणलाई सहजीकरण गरिरहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार