Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

त्रिशुली नदीमा चामल बोकेको ट्रक खस्यो

त्रिशुली नदीमा चामल बोकेको ट्रक खस्यो

आर्थिक पत्र
मंगलवार, मंसिर ४ २०८१
  • चितवन । त्रिशुली नदीमा चामल बोकेको ट्रक खसको छ ।

    images

    मंगलबार बिहान नवलपरासीबाट चामल बोकेर काठमाण्डौ जादै गरेको लु २ ख ३५० नम्बरको १२ चक्के ट्रक धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नं. १० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशलीमा खसेको हो । 

    विहान ५ बजे भएको दुर्घटनामा ३ जनाको सकुशल उद्वार गरी काठमाण्डौ उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । त्रिशुलीमा ट्रकको केही भागमात्र देखिएको अवस्थामा रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार