Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

पाथीभराका पुराना घण्टी बिक्रीमा

पाथीभराका पुराना घण्टी बिक्रीमा

आर्थिक पत्र
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं : ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले पुराना घण्टी बेच्ने भएको छ।

    images

    समितिले शुक्रबार सार्वजनिक सूचना निकालेर पुराना घण्टी बेच्ने जनाएको हो। समितिले बिक्री गर्न चाहेको घण्टीको कुल तौल १६ हजार ३६८ किलो १०० ग्राम छ।घण्टीको न्यूनतम मूल्य प्रतिकिलो ३८० रुपैयाँ तोकिएको छ । 

    घण्टी खरिद गर्न इच्छुक व्यक्ति वा फर्मले ३० दिनभित्र बोलपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार