Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिरियाको केन्द्रीय बैंकले भन्याे, 'जनताका पैसा सुरक्षित छ'

सिरियाको केन्द्रीय बैंकले भन्याे, 'जनताका पैसा सुरक्षित छ'

आर्थिक पत्र
सोमवार, मंसिर २४ २०८१
  • दमास्कस । सिरियाको केन्द्रीय बैंकले निक्षेपहरू सुरक्षित रहेको बताएको छ ।

    'बैंकले नागरिकहरूलाई निक्षेपलाई छुने छैन भन्ने आश्वासन दिएको छ, एक विज्ञप्तिमा भनिएकाे छ ।

    'सिरियाको केन्द्रीय बैंकले आफ्नो काम जारी राख्छ, र यसले बैंकिङ र गैर(बैंकिङ वित्तीय संस्थाहरूको कामको निगरानी र सुपरिवेक्षण जारी राख्नेछ, उसले भन्याे ।

    विज्ञप्तिमा थपिएको छ कि बैंकले सर्कुलेशनबाट कुनै पनि सिरियाली पाउन्ड हराएकाे छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार