Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मनकामना केबुलकार आज र भोली बन्द हुने

मनकामना केबुलकार आज र भोली बन्द हुने

आर्थिक पत्र
सोमवार, पौष १ २०८१
  •  काठमाडौं । मनकामना केबलकारको आज र भोली बन्द हुने भएको छ ।

    मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले पुस १ र २ गते सेवा बन्द गरिन लागिएको हो ।

    प्रालिका अनुसार टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने छ ।

    सो अवधिभर  ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । 

    newskarkahna-news792211.-1734320211.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार