Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

सहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ

सहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ

आर्थिक पत्र
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका छन । 

    images

    चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन ।

    ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमाथी छानबिन गर्नका लागि वडा अध्यक्ष महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी सो सहकारीका कोषाध्यक्ष हुन । 

    प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार