Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

कालीकोटमा भूकम्पको धक्का

कालीकोटमा भूकम्पको धक्का

आर्थिक पत्र
आइतवार, पौष १४ २०८१
  • काठमाडौँ। कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    images

    भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार