Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

बैतडीको सिगास न्वाघर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बैतडीको सिगास न्वाघर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

आर्थिक पत्र
मंगलवार, पौष १६ २०८१
  • बैतडी  । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

    images

    भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार