Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

आर्थिक पत्र
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रकी प्रवक्ता मोनिका झाका अनुसार  सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

    झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार