Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भुकम्पमा परी तिब्बतमा ३२ को मृत्यु

भुकम्पमा परी तिब्बतमा ३२ को मृत्यु

आर्थिक पत्र
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । आज गएको भुकम्पमा परी चिनको स्वशाषित क्षेत्रमा ३२ जनाको मृत्यु भएको छ।

    आज बिहान ५:५२ बजे गएको ७.१ तिब्रताको भुकम्पमा परी तिब्बतमा ३२ जनाको मृत्यु भएको र सयौै घाईते भएका हुन्।

    क्षतिको थप विवरण आईरहेको अन्तराष्ट्रिय मिडिया सिन्हवाले जनएको छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार