Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन यहि माघ १६ र १७ गते हुने

नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन यहि माघ १६ र १७ गते हुने

आर्थिक पत्र
आइतवार, माघ १३ २०८१
  • काठमाडौँ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने जानकारी दिएको हो ।

    images

    पत्रकार सम्मेलनमा बोल्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन् । उनले युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने जानकारी दिइन्।

    सम्मेलनमा सबैभन्दा युवाहरूलाई बढी जोडिने उनको भनाई थियो । थापाले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार