Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि

नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि

आर्थिक पत्र
बुधवार, माघ १६ २०८१
  • काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आजदेखि ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरू हुने भएको छ।

    images

    नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा दुई दिने सम्मेलन सुरू हुन लागेको हो।

    सम्मेलनको आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार