Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

२० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

२० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

आर्थिक पत्र
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं। आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

    images

    भक्तपुर जिल्ला अदालतले आज उनलाइ २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।


    आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार