Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

लुम्बिनी केबुलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सम्झौता

लुम्बिनी केबुलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सम्झौता

आर्थिक पत्र
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । लुम्बिनी केबुलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।सम्झौता पत्रमा लुम्बिनी केबुलकारका म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समिति अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरे ।

    images

    सम्झौता अनुसार पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध व्यवसायी र यस कम्पनीमा आबद्ध बसमा यात्रा गर्ने यात्रुले लुम्बिनी केबुलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

    यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनाभित्रमा २० प्रतिशत छुट सुविधा लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार