Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

आर्थिक पत्र
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

    images

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार