Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

निगमले घटायो इन्धनको मुल्य

निगमले घटायो इन्धनको मुल्य

आर्थिक पत्र
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले  पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो ।

    शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

    घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

    newskarkahna-news830920..jpg

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार