Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

आज सार्वजनिक विदा, सेयर बजारसहित बैंक–वित्तीय संस्था पनि बन्द हुने

आज सार्वजनिक विदा, सेयर बजारसहित बैंक–वित्तीय संस्था पनि बन्द हुने

आर्थिक पत्र
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    images

    अब सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार