Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

लुटपाट र तोडफोडबाट कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाखभन्दा बढीको क्षति

लुटपाट र तोडफोडबाट कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाखभन्दा बढीको क्षति

आर्थिक पत्र
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । गत चैत १५ गते शुक्रवार राजावादी समूहले लुटपाट र तोडफोड गर्दा कोटेश्वरको भाटभटेनी स्टोरमा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढीको क्षति  भएको छ ।

    images

    राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूको कार्यकर्ता प्रवेश गरेरी भाटभटेनी तोडफोड गर्नुको साथै लुटपाट गरेको थिए भने भाटभटेनीको बाहिरी भागमा  ढुङ्गा हानेर धेरैजसो सिसा फुटेको छ। फ्रिजर तथा

    शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको छ । लुटपाटमा संलग्न राजावादी समूहको केही कार्यकर्ताहरु पक्राउ परेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार