Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सुरेशका परिवारलाई ५ र सविनका परिवारलाई तीन लाख दिने मीनबहादुरको घोषणा

सुरेशका परिवारलाई ५ र सविनका परिवारलाई तीन लाख दिने मीनबहादुरको घोषणा

आर्थिक पत्र
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई जनाका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्।

    images

    पत्रकार सुरेश रजकका परिवारलाई पाँच र सवारी मजदुर सविन महर्जनका परिवारलाई तीन लाख आर्थिक सहयोग गर्ने उनले बताएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार