Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

आर्थिक पत्र
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । भुकम्प पीडितलाई राहात सामाग्री बोकेेर नेपाली सेनाको टोली म्यान्मारतर्फ प्रस्थान गरेको छ।

    images

    म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।

    टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरु सहित  सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको जनाईएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार