Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने

सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने

आर्थिक पत्र
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । गृह मन्त्रालयले तीनकुने घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई जनही १०/१० लाख दिने निर्णय गरेको छ।

    images

    शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर सविन महर्जन र समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको थियो।

    दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको हो। उक्त रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार