Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

वैशाख ४ र ५ गते आँधीखोला जलविद्युतको उत्पादन बन्द हुने

वैशाख ४ र ५ गते आँधीखोला जलविद्युतको उत्पादन बन्द हुने

आर्थिक पत्र
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं– यही वैशाख ४ र ५ गते बुटवल पावर कम्पनीअन्तर्गत आँधिखोला जलविद्युत केन्द्रको विद्युत् उत्पादन बन्द हुने भएको छ । 

    पावर हाउसको वार्षिक मर्मत कार्यक्रम अन्तर्गत दुई दिन केन्द्रको तर्फबाट उत्पादन हुने विद्युत् पूर्णरूपमा बन्द हुने कम्पनीले जनाएको हो ।

    विद्युत् उत्पादन हुने दुई दिन राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति गरेर वितरण गरिने र राष्ट्रिय प्रसारणमा गडबडी भएमा भने विद्युत्को आपूर्तिमा अनियमित हुने आँधीखोला जलविद्युत केन्द्रका प्रमुखले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार