Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस

आर्थिक पत्र
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं ।गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। 

    images

    बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।

    प्रहरी नियमावली, २०७१ को उपनियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई एआइजी पदका लागि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

    null

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार