Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने

काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने

आर्थिक पत्र
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य गुणस्तरको परीक्षण, अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।

    images

     काठमाडौं महानगरपालिकाले आजदेखि महानगरभित्र खाद्य अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।

    महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन तथा निरीक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । 

    महानगर र विभागको टोली बिहान साढे १० बजे अनुगमन र निरीक्षणमा निस्कने छ । सो क्रममा खाद्य नमूना सङ्कलन, अनुगमन र निरीक्षण कार्य हुने महानगरले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार