Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

आर्थिक पत्र
मंगलवार, बैशाख ९ २०८२
  • काभ्रेपलाञ्चोक– धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

    images

    प्रहरीका अनुसार धुलिखेल नगरपालिका-२ रविओपी बजगाई टोल बस्ने सन्तोष कुमार गौतमले संचालन गरेको गौतम पशुपंक्षी कृषि फर्ममा मंगलबार बिहान आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

    प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार