Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

दश वर्षपछि उस्तै समयमा भूकम्पको झड्का

दश वर्षपछि उस्तै समयमा भूकम्पको झड्का

आर्थिक पत्र
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं–  सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा जिल्लाको फुलपिङकोटमा बिहान ११ः५३ बजे भूकम्प गएको हो ।

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको कम्पन ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।

    २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठूलो धनजनको क्षति भएको थियो ।  

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार