Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

आर्थिक पत्र
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् ।

    आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार