Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

तीन लाख रुपैयाँ जरिवाना सहित हल्दिरामको कारोबार रोक्का

तीन लाख रुपैयाँ जरिवाना सहित हल्दिरामको कारोबार रोक्का

आर्थिक पत्र
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौँ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

    images

    सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ता इम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना गरिएको हो ।

    विभागका वरिष्ट अधिकृत अमित झाले उक्त आयातकर्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाही गरिएको जानकारी दिए । साथै कारोबार समेत रोक्का गरिएको झाले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार