Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

विद्युत् सर्ट भई आगलागी हुँदा १ लाख २० हजारको धनमाल नष्ट

विद्युत् सर्ट भई आगलागी हुँदा १ लाख २० हजारको धनमाल नष्ट

आर्थिक पत्र
बुधवार, बैशाख १७ २०८२
  • मोरङ– ग्रामथान गाउँपालिका-५ ककरमाडी बस्ने सिताराम चौधरीको भान्छा तथा गोठमा विद्युत् सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    images

    प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार