Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

छुटे रेशम चौधरी

छुटे रेशम चौधरी

आर्थिक पत्र
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं– रेशम चौधरी छुटेका छन्। दिल्ली बजार कारागारबाट चौधरी अहिले छुटेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए। 

    images

    उनलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरीक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू पुगेका छन्। 

    ‘नाउपा संरक्षक छुट्नुभएको छ अब हामी केही समयपछि बैठक गर्दैछौँ। पार्टी एकता कहिले गर्ने भन्ने अहिले निर्णय भएको छैन।’

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार