Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

टोखाबाट १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी

टोखाबाट १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी

आर्थिक पत्र
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं– टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने कालिकोट घर भएकी २६ वर्षीया ललिजन सञ्ज्यालको कोठाबाट नगद, सुनको झुम्का र मोबाइल समेत गरी करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

    images

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार