Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

तीन दिनसम्म पानी पर्ने भन्दै सर्तकता अपनाउन मौसम बिभागको अनुरोध

तीन दिनसम्म पानी पर्ने भन्दै सर्तकता अपनाउन मौसम बिभागको अनुरोध

आर्थिक पत्र
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ।

    images

    जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन बिभागले अनुरोध गरेको छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार