Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सरकारले दियो बुधबार वागमती प्रदेशमा सार्वजनिक बिदा

सरकारले दियो बुधबार वागमती प्रदेशमा सार्वजनिक बिदा

आर्थिक पत्र
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं। सरकारले वागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिेने निर्णय गरिएको जानकारी गराइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार