Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आर्थिक पत्र
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ।

    images

    प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।

    बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्बजनिक बिदा दिइएको सो मन्त्रालयकी सुचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार