Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सतुंगलको कपडा पसलमा आगलागी

सतुंगलको कपडा पसलमा आगलागी

आर्थिक पत्र
बिहिवार, जेठ १ २०८२
  • काठमाडौँ । चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । 

    images

    आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

    आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी  स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र  ललितपुर महानगरपालिकाको समेत  वटा दमकल प्रयोग गरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार