Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

पोखरा आसपास भूकम्पको धक्का महसुस

पोखरा आसपास भूकम्पको धक्का महसुस

आर्थिक पत्र
मंगलवार, जेठ ६ २०८२
  • कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

    भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार