Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने

रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने

आर्थिक पत्र
बुधवार, जेठ ७ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ । 

    images

    मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो ।

    उक्त दिन सुनुवाइ नसकिएपछि  मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको इजलास बस्न नसकेसँगै सुनुवाइ हुन नसकेको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार