Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

आर्थिक पत्र
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे तीन करोड रुपैयाँको दाँत कोट्याउने सिन्का आयात भएको छ । 

    images

    भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा तीन करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

    विभागका अनुसार १० महिनामा आयात भएका दाँत कोट्याउने सिन्का मध्ये एक करोड ८६ लाख ५२ हजार रुपैयाँको सिन्का काठबाट बनेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार