Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

आर्थिक पत्र
शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौंः बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    images

    भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

    आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए

    भूकम्पले क्षति पुगे नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार