Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ऊर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट विनियोजन

ऊर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट विनियोजन

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ऊर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार