Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

बढाइयो वृद्धभत्ता पाउने उमेर

बढाइयो वृद्धभत्ता पाउने उमेर

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ। यसअघि ६८ वर्ष पुगेपछि वृद्धभत्ता दिँदै आएको सरकारले अबदेखि ७० वर्ष पुगेपछि मात्रै वितरण गर्ने भएको हो।

    बिहीबार संघीय सदनमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि वितरण गराइने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार