Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

सुनचाँदी व्यवसायी सडकमा, विलासी कर हटाउन माग

सुनचाँदी व्यवसायी सडकमा, विलासी कर हटाउन माग

आर्थिक पत्र
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं- सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ ।

    सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्।

    दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरुको छ। उनीहरुले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार