Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आर्थिक पत्र
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

    अख्तियारले आज विशेष अदालतमा पहाडीसहित १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

    उनीहरुमाथि नेपाल टेलिकमको बिलिङ सिस्टममा भ्रष्टाचार गरेको आरोप छ। अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार