Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आर्थिक पत्र
मंगलवार, कार्तिक ११ २०८३
  • काठमाडौं । आज मंगलबार सुनको भाउ वृद्धि हुँदा चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको ८ सय रूपैयाँले घटेर २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । 

    images

    सोमबार एक तोला सुनको मूल्य २ लाख ८१ हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २५ रूपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार