Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध मुद्धा दायर

मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध मुद्धा दायर

आर्थिक पत्र
सोमवार, आषाढ २ २०८२
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जिसीसमेत ४ जना उपर घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    images

    जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै विचौलियामार्फत २० हजार घुस लिएको आरोपमा पक्राउ परेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जिसी, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार