Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

आज राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

आर्थिक पत्र
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं । आज असार ३ गते मंगलबार राति एक घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको ग्राहक सेवा प्रणाली मर्मत गरिने भएकाले एक घण्टा सेवा अवरुद्ध हुने जनाइएको छ । 

    राति ११ः५५ देखि एक घण्टासम्म रिचार्ज, ब्यालेन्स, क्यूरी, प्याकेज लगायतका सेवाहरु अवरुद्ध हुने टेलिकमले जनाएको छ । तर, भोइस, एसएमएस, डाटा र आईपीटीभी सेवामा भने अवरुद्ध नहुने टेलिकमले जारी गरेको सूचनामा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार