Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पोखराबाट ८ जना जुवाडे पक्राउ

पोखराबाट ८ जना जुवाडे पक्राउ

आर्थिक पत्र
सोमवार, आषाढ १६ २०८२
  • कास्की– पोखरा महानगरपालिका-१६ सुन्दरफिट बस्ने ६६ वर्षीय जस काजी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ७ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार