Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

काठमाडौँ महानगरको कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला

काठमाडौँ महानगरको कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला

आर्थिक पत्र
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला गरेको छ ।

    महानगरले बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा आगामी शैक्षिकशत्रको कक्षा ११ र १२ मा छात्रवृति कोटामा अध्ययन गर्न चाहने एसइइ उतिर्ण विद्यार्थीहरुका लागि आवेदन खुला गरिएको हो ।

    महानगरले असार १८ गतेदेखि २७ गतेसम्म आवेदन भर्न सकिने र साउन ३ गते परीक्षा संचालन हुने जानकारी दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार